वाट्सएपमा स्क्यान गर्न मिल्ने नयाँ फिचर
लण्डन । वाट्सएपले नयाँ फिचर ल्याउन लागेको जनाएको छ ।
नयाँ फिचरले प्रयोगकर्ताहरूलाई सजिलो बनाउनेछ । प्रयोगकर्ताहरूले ह्वाट्सएपबाट सिधै कुनैपनि डकुमेन्ट स्क्यान गर्न सक्नेछन् । स्क्यान गरेको डकुमेन्टलाई प्रयोगकर्ताले त्यसलाई शेयर गर्न पनि सक्नेछन् ।
नयाँ फिचर अहिले परीक्षण तथा विकासको चरणमा छ । नयाँ फिचर तत्कालका लागि आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।
Published : Wednesday, 2025 January 1, 6:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया