गायिका लिलीको स्वरमा ‘दशैँ आयो…’ (भिडियो)
काठमाडौं । गायक समेत रहेका संगीतकार भुपु पाण्डेको संगीतमा दशैँ गीत ‘दशैँ आयो…’ बोल गीत रिलिज भएको छ ।
गायिका लिली मिश्रको स्वर र शब्द रहेको दशैँ गीतको रेकर्डिङ समिर कार्कीले गरेका हुन् ।
गीतमा पारशमणि सुवेदी, अनिल गन्धर्व र निर्मल सिंहले गीतमा सितार, मादल र बाँसुरी बजाएका छन् ।
विनिशा भण्डारी, माही पण्डित र संगीता निरौलाले मोडलिङ गरेको दशैँ गीतलाई गायिका लिली मिश्रले आफ्नै युट्युब च्यानमार्फत रिलिज गरेकी छिन् ।
गायक एवम् संगीतकार पाण्डले यसअघि थुप्रै गीतहरू रिलिज गरिसकेका छन् । उनका गीतहरूमा ‘चम्पा’, ‘एक्सेप्ट गर’, ‘छाता’ लगायतका एक दर्जन बढी गीतहरू चलेका गीतको सूचीमा पर्छन् ।
Published : Thursday, 2018 October 11, 12:33 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत