प्रहरीका यी २६३ कार्यालय सहयोगीहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले २६३ जना प्रहरी कार्यालय सहयोगीहरूको सरुवा गरेको छ ।
बुधबार राति प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले प्रहरी कार्यालय सहयोगीहरूको सरुवा गरेको सूचनामा उल्लेख छ ।
सरुवा भएका प्रहरी कार्यालय सहयोगीहरूलाई साउन महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरेको सूचनामा जनाइएको छ ।



















Published : Wednesday, 2024 August 7, 10:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया