कायरोमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयद्वारा आग्रह
काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा कुनै समस्या भएमा नेपाली नागरिकहरुलाई इजिप्टको राजधानी कायरोमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सोमबार परराष्ट्र मन्त्रालयले सूचना जारी गरेर कायोरोमा रहेको राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको हो ।
हालसम्म लेबनानमा भएका नेपालीहरुमा कुनै समस्या नभएको भन्दै परराष्ट्र मन्त्रालयले कुनै समस्या भएमा कायरोमा वा परराष्ट्र मन्त्रालयमा जुनसुकै समयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Published : Monday, 2024 August 5, 8:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया