नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग को प्रमुखमा लक्ष्मी खतिवडा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग को जिम्मेवारी पाएकी छिन् ।
सभापति शेरबहादुर देउवाले खतिवडालाई विभागको प्रमुखमा मनोनयन गरेका हुन् । खतिवडा विभागको प्रमुख बनेकी छिन् । उनको विभागका सदस्यहरु केही दिनपछि मनोनयन गरिनेछ ।
देउवाले सोमबार ३७ वटा विभाग गठन गरेका छन् । विभागको प्रमुखहरु मनोनयन गरेका छन् । नेपाल तरुण दल हुँदै पार्टीको राजनीति गर्दै आएकी नेतृ खतिवडा सुनसरी जिल्लाकी स्थायी बासिन्दा हुन् ।
Published : Monday, 2024 August 5, 6:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया