माओवादी सत्ताभन्दा बाहिर जानेवित्तिकै गजुरेलले दिए राजीनामा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौंमा साउन १४ गते बसेको केन्द्रीय पदाधिकारी बैठकमा गजुरेलले पदबाट राजीनामा घोषणा हुन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र बुझाएका छन् ।
नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा अध्यक्षमार्फत स्थायी समितिसमक्ष पेश गरौं भनेर गजुरेलले पत्र बुझाएका हुन् ।
माओवादी सत्ताभन्दा बाहिर गएको केही हप्ताभित्रै गजुरेलले राजीनामा घोषणा गरेका हुन् । उनको राजीनामा स्वीकृत भएको छैन ।
Published : Wednesday, 2024 July 31, 7:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया