अनुभवी सांसद बस्नेतलाई कांग्रेसले पठायो लेखा समिति
काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सदस्यमा सांसद मोहनबहादुर बस्नेतलाई पठाएको छ ।
समितिका सदस्य तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेपछि सदस्य पद रिक्त थियो । कांग्रेसले रिक्त सदस्य पदमा सांसद बस्नेतलाई पठाएको हो ।
लेखा समितिको सदस्य भएर एक दशक काम गरेका बस्नेतलाई अनुभवका आधारमा कांग्रेसले समितिमा पठाएको छ ।
Published : Tuesday, 2024 July 30, 11:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया