कांग्रेस-एमाले सरकारमाथि शंका गर्ने ठाउँ छैन : सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमालेसँगको वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलाले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र एमालेले सरकारमा सहकार्य गरेको बताए ।
सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएको बताए ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सिटौलाले सरकारमाथि शंका गर्ने ठाउँ नरहेको बताएका छन् ।
Published : Tuesday, 2024 July 30, 10:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया