सभापति खतिवडाद्वारा सुनकोशीको त्रिवेणीधाम संस्कृत आधारभूत गुरुकुललाई कम्युटर हस्तान्तरण
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले त्रिवेणीधाम संस्कृत आधारभूत गुरुकुल विद्यालयलाई कम्युटर र प्रिन्टर हस्तानतरण गरेका छन् ।
शनिबार सभापति खतिवडाले ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. १० स्थित विद्यालयका अध्यक्ष अशोक कटवललाई कम्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष कटवालले धेरै अगाडि विद्यालयको कामकाजका लागि कम्युटर र प्रिन्टर अति आवश्यक रहेको भनेर सभापति खतिवडासँग माग गर्दै आएका थिए ।
विद्यालयमा कामकाज गर्न सहज होस् भनेर सभापति खतिवडाले कम्युटर र प्रिन्टर उपलब्ध गराएका हुन् ।
Published : Saturday, 2024 July 27, 11:30 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया