जोशीलाई एआइजी बढुवामा सिफारिस
काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी) रामदत्त जोशीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको गृह मन्त्रालय बढुवा समितिको बैठकले डीआइजी जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो ।
डीआइजीबाट एआइजी बढुवा सिफारिसमा परेका जोशीले ७ दिनपछि बढुवा भएको दर्ज्यानी चिन्ह लगाउनेछन् ।
Published : Monday, 2024 July 22, 10:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया