भक्तपुर कांग्रेसका सभापति थापालाई मातृशोक, संसदीय दलद्वारा शोक प्रस्ताव पारित
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका सांसद दुर्लभ थापा क्षेत्रीलाई मातृशोक परेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति थापाप्रति समवेदना प्रकट गरेको छ ।
‘नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापा क्षेत्रीकी ममतामयी माता अम्बिका थापाको ८३ वर्षको उमेरमा मिति २०८१ असार २७ गते भएको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसले भनेको छ ।
‘यो बैठक स्व. थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, कांग्रेसले भनेको छ ।
Published : Sunday, 2024 July 21, 3:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया