नारायणगढ-मुग्लिन सडकको भतेरीमा बस र ट्रक ठोक्किए, १६ जना घाइते
भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २९ मा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका हुन् ।
शनिबार दिउँसो ३ बजेको समयमा सडकखण्ड अन्तर्गत भतेरी भन्ने स्थानमा बस र तेल बाकेको ट्याङ्कर एकआपसमा ठोक्किएका हुन् ।
नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो ।
Published : Saturday, 2024 July 20, 5:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया