नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत श्रीवास्तवले दिए बधाई तथा शुभकामना
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई तथा शुभकामना दिएका छन् ।
सोमबार राष्ट्रपति कार्याल शीतलनिवासमा आयोजित शपथ कार्यक्रमपछि राजदूत श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका हुन् ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझै सुदृढ र मजबुत हुने विश्वास लिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
Published : Monday, 2024 July 15, 2:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया