बढुवा भएका प्रहरीका यी असई र वरिष्ठ हवल्दारहरूको पदस्थापना
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी वरिष्ठ हवल्दारहरूको पदस्थापना गरेको छ ।
प्रहरी वरिष्ठ हवल्दारबाट असईमा बढुवा भएका १५६ जनालाई पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।
प्रहरी सहायक हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका २२९ जनालाई पनि हेडक्वाटरले पदस्थापना गरेको छ ।

























Published : Friday, 2024 June 7, 1:09 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया