एमालेका सांसद एवम् प्रभु बैंकका अध्यक्ष भट्टचनलाई मातृशोक
काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचनलाई मातृ शोक परेको छ ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायीकी आमा यामकुमारी भट्टचनको निधन भएको परिवारजनले जनाएका छन् । आमा यमकुमारी भट्टचनको शुक्रबार बिहान काठमाडौंमा निधन भएको हो ।
स्व.यमकुमारी भट्टचनको अन्तिम दाहासंस्कार शुक्रबार थकाली समाज घर बनस्थलीमा हुने जनाइएको छ ।
बाग्लुङ जिल्ला स्थायी घर रहे पनि सांसद भट्टचन काठमाडौंमा परिवारसहित बस्दै आएका छन् ।
Published : Friday, 2024 June 7, 11:19 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया