चार एसएसपी र चार एसपीहरूको बढुवा सिफारिस
काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले चार जना प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।
समितिले शुक्रबार जारी गरेको सूचनाअनुसार एसपीहरू श्यामकृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङलाई एसएसपी बढुवामा सिफारिस गरिएको छ ।
यसैगरी, बढुवा समितिले जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।
बुढवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।


Published : Saturday, 2024 June 1, 9:37 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया