नारायणीमा तटबन्ध, हरित सडक, रङ्गशाला, ट्रमा सेन्टरको काम सुरु भयो : डा.कोइराला
गैँडाकोट । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
शनिबार उद्योग वाणिज्य संघ नवलपुरको पाँचौँ साधारणसभालाई गैँडाकोटमा सम्बोधन गर्दै उनले नारायणी नदी तटबन्धसहितको हरित सडक, वीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको बताए । उनले ती कामको सुरुआत भइसकेको बताएका छन् ।
डा.कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।
Published : Saturday, 2024 May 18, 11:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया