अदालतले पत्रकारलाई मुद्दा चलाउने र समाचार हटाउन आदेश दिनु संविधान विपरत : अध्यक्ष लम्साल
काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्र रक्षाको लागि निरन्तर सक्रिय रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा लम्सालले अदालतको पछिल्लो आदेशले नेपाली प्रेस जगतलाई झस्काइदिएको बताए ।
अध्यक्ष लम्सालले समाचार लेख्ने पत्रकारलाई फौजदारी मुद्दा चलाउने र समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरत भएको बताए ।
प्रेस काउन्सिल नेपालले समेत संविधान बमोजिम प्रेस स्वतन्त्रता स्थापित गर्न असफल भएको लम्सालले बताए ।
Published : Tuesday, 2024 May 7, 7:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया