तरुण अध्यक्ष गुरुङद्वारा नयाँ भवन बन्ने जग्गाको अवलोकन, छिट्टै शिलान्यास गरिने
काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालयको नयाँ भवन बनाउन झण्डै एक करोड रकम संकलन भएपछि अध्यक्ष गुरुङले भवन बनाउने स्थानको अवलोकन गरेका छन् ।
आइतबार अध्यक्ष गुरुङले काठमाडौंको कालीमाटीस्थित रविभवनमा रहेको केन्द्रीय कार्यालयको जग्गाको अवलोकन गरेका हुन् ।
उनले जग्गाको अवलोकन गर्दै निकट भविष्यमा केन्द्रीय कार्यालयको भवनको शिलान्यास गरिने बताएका छन् ।
नयाँ भवन निर्माणको लागि केन्द्रीय सदस्यहरूबाट रकम संकलन भैरहेको छ ।
Published : Sunday, 2024 May 5, 9:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया