भारतका प्रधानन्यायाधीश डा.धनञ्जयद्वारा पशुपनिनाथको दर्शन
काठमाडौं । भारतका प्रधानन्यायाधीश डा.धनञ्जय यशवन्त चन्द्राच्युडले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।
शनिवार बिहान डा.धनञ्जयले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् । डा.धनञ्जयलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले स्वागत गरेका थिए ।
भारतीय प्रधानन्यायाधीश डा.धनञ्जय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रबार आएका हुन् ।
भारतीय प्रधानन्यायाधीशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा.आनन्दमोहन भट्टराईले स्वागत गरेका थिए ।
Published : Saturday, 2024 May 4, 6:30 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया