एमालेका बाग्लुङका नगर कमिटी सदस्य कांग्रेसमा प्रवेश
काठमाडौं । नेकपा (एमाले) बाग्लुङ नगर कमिटीका सदस्य रमेश बिकले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेका युवा नेता बिकलाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले कांग्रेसमा प्रवेश गराएका हुन् ।
काठमाडौंको लाजिम्पाटस्थित आफ्नो सम्पर्क कार्यालयमा नेता भण्डारीले बिकलाई पार्टी प्रवेश गराएका हुन् ।
लामो समय एमालेमा सक्रिय राजनीति गरेका बिकलाई कांग्रेसमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको नेता भण्डारीले बताए । उनले युवाहरूलाई कांग्रेसले संरक्षण गर्ने बताएका छन् ।
Published : Thursday, 2024 May 2, 6:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया