कांग्रेस नेता घिमिरेद्वारा बंगलाचुलीका आगलागीपीडितलाई खाद्यान्न सहयोग
घोराही । नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरले आगलागीपीडितलाई खाद्यान्न सहयोग गरेका छन् ।
दाङको बंगलाचुली गाउँपालिका वडा नं. ८ का आगलागीपीडितहरूको नेता घिमिरेले आर्थिक सहयोग गरेका हुन् ।
महासमिति सदस्य समेत रहेका नेता घिमिरेले खाद्यान्नसहितका सामग्री हस्तान्तरण गरेका छन् ।
पीडितहरूलाई चामल, दाल, तेल १, नुन, ब्ल्याकेट लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।
Published : Thursday, 2024 May 2, 8:00 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया