कांग्रेस नेता सिंह उपचारका लागि नयाँदिल्ली प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारत प्रस्थान गरेका छन् ।
वीर अस्पतालका चिकित्सकहरूको सल्लाहमा नेता सिंह बुधबार नयाँदिल्ली प्रस्थान गरेको कांग्रेस नेतृ हरिप्रभा खड्गीले बताएकी छिन् ।
नेता सिंहसँगै पत्नी सिर्जना सिंह पनि नयाँदिल्ली गएकी छिन् । स्वास्थ्य उपचारपछि नेता सिंह छिटै फर्किनेछन् ।
Published : Thursday, 2024 April 25, 7:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया