रत्ननगरमा प्रहरी छापा, जुवाताससहित ८ जना पक्राउ
भतपुर । जुवातास खेलिरहेको अवस्थामा चितवनबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिका–१२ मिलिजुली टोल बस्ने ४१ वर्षीय हीराबहादुर गोलेको घरमा प्रहरीले छापामारेर ८ जनालाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा गोले समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय रत्ननगर टांडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३९ हजार ८ सय ३० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरिएको छ ।
Published : Tuesday, 2024 April 23, 4:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया