कांग्रेस सांसद पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय
काठामडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
मंगलबार बिहान नयाँ बानेश्वरस्ति संसद भवनमा बसेको संसदीय दल कार्यसमिति बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
पुडासैनीले उपाध्यक्षमा जित्ने सम्भावना निकै कम छ । तर, कांग्रेसले एमाले र माओवादी केन्द्रलाई सहज रुपमा उपाध्यक्ष पद नदिने रणनीति अन्तर्गत सांसद पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
Published : Tuesday, 2024 April 9, 9:48 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया