सहकारी ठगीमा छानविन समिति र संसद अबरोधबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानविन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले संसदीय छानविन समितिमा अडान, संसद अबरोध लगायतका विषयमा छलफल गर्न मंगलबार बैठक बोलाएका हुन् ।
संसदीय दलको बैठक बस्नुभन्दा अगाडि संसदीय दल कार्यसमितिको बिहान साढे ७ बजे बैठक बस्नेछ ।
त्यसपछि संसदीय दलको बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
Published : Monday, 2024 April 8, 2:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया