सहकारी प्रकरणका दीपेशलाई गिरफ्तार, लामिछानेलाई अझै ठूलो पद, राजीनामा दिनुपर्छ : कांग्रेस सांसद गिरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सूर्यदर्शन सहकारीको रकम हिनामिना र दुरुपयोग गरेको भन्दै राजीनामा माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै गिरीले लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको बताए । उनले लामिछाने र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई एउटै अभियोग लागेको बताए ।
रास्वपाका सभापति लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कृत गरेको बताए ।
दीपेश पुनलाई दीपेश पुन गिरफ्तार गरिए पनि लामिछानेलाई अझै ठूलो पद दिएको भनेर सांसद गिरीले आपत्ति जनाए ।
Published : Tuesday, 2024 March 19, 12:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया