१५औं महाधिवेशनबाट सभापति हुन्छ, फरक ढङ्गबाट कांग्रेस चलाउँछु : नेता डा.कोइराला
मन्थली । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफू पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
आइतबार रामेछापमा कांग्रेसका स्थानीय कार्यकर्तासँगको भेटघाटमा उनले २०८२ सालमा हुने १५औं महाधिवेशनबाट आफू सभापति हुने बताए । उनले फरक ढंगबाट पार्टी चलाउने बताएका छन् ।
डा.कोइरालाले पार्टी सञ्चालन शैलीमा परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेता डा.कोइरालाले पार्टी सञ्चालन शैली समयानुकूल बनाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘म पार्टी नेतृत्वका लागि अगाडि बढ्छु, सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’
Published : Sunday, 2024 March 17, 6:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया