राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेतामा नेता कृष्णप्रसाद सिटालालाई मनोनयन गरेका छन् ।
शनिबार सभापति देउवाले सिटौलालाई राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेको निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित भएका सिटौलालाई संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमाजेजिम दलको नेता पदमा मनोनयन गरिएको छ ।

Published : Saturday, 2024 March 9, 6:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया