त्रिशूली नदीमा बस दुर्घटना, पाँच जनाको मृत्यु, ३८ जनाको उद्धार
काठमाडौं । धादिङ जिल्लामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान बुधबार बिहान करीव पौने ५ बजे गजुरी गाउँपालिका–५ घाटबेसीस्थित सडकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीले ३८ जना यात्रुको जीवितै उद्धार गरेको छ । केही यात्रु नदीमा बेपत्ता भएका छन् ।
बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीले अनुमान गरेको छ । बस चालक लुम्बिनी संस्कृति नगरपालिका–९ का हरि राम रहेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Wednesday, 2024 March 6, 8:05 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया