बदलिएको परिस्थितिमा एकताबद्ध हुन कांग्रेसको अपील
काठमाडौं । नेपाली कांग्रेसले स्वदेश र विदेशमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर जिम्मेवार बन्न अपील गरेको छ ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि जारी भएको विज्ञप्तिअनुसार कांग्रेसले भनेको छ, ‘नेपाल देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै संगठनमा समर्पित ढंगले लाग्न अपील गर्दछ ।’
माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका बेला कांग्रेसले संगठनमा समर्पित हुन अपील गरेको छ ।
Published : Tuesday, 2024 March 5, 9:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया