सभापति देउवाले बोलाए बैठक, भावी रणनीति बनाउने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
सोमबार बिहान दश बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा सत्ता गठबन्धन भत्किएको विषयमा छलफल हुनेछ ।
एमाले, माओवादी केन्द्रसहितका दलहरुको नयाँ समीकरण बनेपछि कसरी अगाडि बढ्ने भनेर पनि कांग्रेसले छलफल गर्नेछ ।
Published : Monday, 2024 March 4, 10:12 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया