बालुवाटारको सत्ता गठबन्धनको बैठक अचानक बिथोलियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सत्ता गठबन्धनको बैठक अचानक स्थगित भएको छ ।
सोमबार बिहान ८ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने भनिएको थियो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी बिधेयकमा छलफल गरेर सहमति गर्ने तयारी थियो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दललाई बैठकका लागि बोलाइएको थियो ।
प्रधानमन्त्री दाहालले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन गरेर समीकरण फेर्ने तयारी गरेपछि सत्ता गठबन्धनको समिति बैठक प्रभावित बनेको छ ।
Published : Monday, 2024 March 4, 8:48 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया