बडीगाडमा बन्दुक बरामद
बागलुङ । प्रहरीले बागलुङ जिल्लामा एक थान भरुवा बन्दक बरामद गरेको छ ।
बडीगाड गाउँपालिका–३ सिसाखानी सडक नजिकबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
Published : Sunday, 2024 February 4, 10:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया