ममिला राईको मृत्यु भएपछि पति पक्राउ
काठमाडौं । झापा जिल्लामा २८ वर्षीया ममिला राईको मृत्यु भएपछि उनका पति ३४ वर्षीय विनोद राईलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका–७ स्थित डेरा गरी बस्ने ईलाम माङसेबुङ गाउँपालिका–३ घर भएकी ममिला राई आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेपछि पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धानको लागि उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
Published : Thursday, 2024 February 1, 11:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया