एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका रमेशकुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
हेडक्वाटरमा बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एसएसपी बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
एसएसपी बस्नेत बढुवामा छुटेका थिए । उनलाई गृहमन्त्रिस्तरीय निर्णय गरेर बढुवा गरिएको थियो ।
Published : Wednesday, 2024 January 31, 11:27 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया