भोजपुरमा १९ वर्षीया युवतीलाई करणी
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भोजपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 January 31, 11:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया