गृह मन्त्रालयद्वारा तीन जना सीडीओहरुको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सिरहा, नुवाकोट र लम्जुङका सीडीओको सरुवा गरेको छ ।
मंगलवार मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई हटाएर वासुदेव दाहाललाई पठाएको छ । पाण्डे आर्थिक अनियमिततामा मुछिएपछि गृह मन्त्रालयले तानेको थियो ।
सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयले सरुवा गरेको छ । नुवाकोटका सीडीओ सुरेन्द्र पौडेलको सरुवा भएपछि अधिकारीलाई नुवाकोट पठाइएको स्रोतले जनाएको छ ।
Published : Wednesday, 2024 January 31, 7:55 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया