सीतापाइला वनबाट बन्दुक बरामद
खोटाङ । प्रहरीले खोटाङबाट दुई थान भरूवा बन्दुक बरामद गरेको जनाएको छ ।
बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित सीतापाइला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान आइतबार प्रहरीले बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
Published : Tuesday, 2024 January 30, 7:02 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया