सशस्त्र प्रहरी दिवसका अवसरमा चन्द्रौटामा वक्तित्वकला
चन्द्रौटा । २३औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा कपिलवस्तुको चन्द्रौटामा वक्तित्वकला आयोजना गरिएको छ ।
माघ ७ गते नं. ४१ रिजर्भ गण चन्द्रौटाले विभिन्न विद्यालयका विद्यार्थीमार्फत वक्तित्वकलाको आयोजना गरेको हो ।
प्रतियोगितामा गोर्खा मोडेल सेकेण्डरी बोर्डिङ्ग स्कुलका प्रथम र सोही स्कुलका छात्रा द्वितीय तथा जईन्द्र बोर्डिङ्ग स्कुलका छात्रा तृतीय भएकी थिइन् ।
Published : Tuesday, 2024 January 23, 7:59 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया