सहकारी ठगी काण्डमा प्रमाणहरू बाहिरिएपछि निकै तनावमा रवि लामिछाने, पत्रकार सम्मेलन गर्ने
काठमाडौं । सहकारीकाे करोडौं रकम हिनामिना गरेकोे समाचार तथ्य सहित बाहिरिएपछि तनावग्रस्त बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
लामिछानेले साेमबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन् । लामिछानेले आफ्नो कुरा राख्ने जनाएका छन् ।
`गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका “स्लिप”मा कोही “स्लिप” हुनै पर्दैन । बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु´, लामिछानेले भनेका छन् ।
सहकारीको रकम खाएकाे काण्डमा सभापति लामिछाने नराम्रोसँग मुछिएका छन् । उनी बच्ने सम्भावना निकै कम छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया