सभापति देउवा अस्वस्थ्य, ज्वरो र रुघाखोकी
काठमाठौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ्य भएका छन् ।
सभापति देउवालाई भाइरल ज्वरो र रुघाखोकी लागेको कांग्रेसका एक नेताले बताएका छन् । ज्वरो र रुघाखोकी लागेका कारण देउवा सार्वजनिक कार्यक्रममा गएका छैनन् ।
चिकित्सकहरूको सल्लाहमा सभापति देउवा धुम्बाराहीस्थित निवासमा आराम गरेका छन् ।
Published : Monday, 2023 October 2, 11:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया