बालुवाटार जग्गा काण्डका भू-माफियाका अभियुक्तसँग ओलीको भेट, भव्य स्वागत
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा काण्डका अभियुक्त मीनबहादुर गुरुङ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार झापाको दमकमा ओली र गुरुङबीच भेट भएको हो । गुरुङले दमकमा भाटभटेनी सुपर मार्केट खोलेका छन् । गुरुङको सुपर मार्केटमा ओली पुगेका थिए । ओलीलाई गुरुङले भव्य स्वागत गरेका छन् ।
बालुवाटार जग्गा काण्डमा गुरुङ पक्राउ परेर हिरासतमा बसेका व्यक्ति हुन् । गुरुङलाई अदालतले धरौटीमा छाडेको छ ।
अभियुक्त गुरुङलाई छाड्नुपर्ने माग गरेर ओलीले सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नै दिएका थिए ।
एमालेका अध्यक्ष ओली र बालुवाटार जग्गा काण्डका अभियुक्त गुरुङबीच निकै हिमचिम बढेको छ ।


Published : Thursday, 2023 September 21, 8:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया