कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको नियमीत बैठक आज बस्दै छ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ ।
बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने सम्भावना छ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।
Published : Thursday, 2023 September 21, 8:36 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया