उच्च अदालतमा २७ न्यायाधीश सिफारिस, ६० जना न्यायाधीशको सरुवा (नाम)
काठमाडौं । न्याय परिषदले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरूबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
शुक्रबारको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।








Published : Friday, 2023 September 15, 11:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया