प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार बालुवाटारमा दाहाल र देउवाबीच भेटवार्ता भएको हो । उनीहरूका बीच के विषयमा छलफल केन्द्रित थियो केही भनिएको छैन ।
समसामयिक राजनीतिक, अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बुझिएको छ ।
दुई नेताबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकका बारेमा समेत कुराकानी भएको छ ।
Published : Monday, 2023 September 11, 10:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया