मन्त्री बन्न नपाएको झोँकमा कांग्रेसका काफ्लेद्वारा सचेतक पदबाट राजीनामा
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले सचेतक पदबाट राजीनामा दिएका छन् ।
मंगलबार प्रदेश सभा सदस्य काफ्लेले संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका हुन् ।
बागमती प्रदेशको मन्त्रिमपरिषद विस्तारप्रति असन्तुष्ट रहेका काफ्लेले सचेतक पदबाट राजीनामा दिएका हुन् । संसदीय दलको नेता र उप–नेता दुबै जना मन्त्री बनेको भनेर काफ्लेले आलोचना गर्दै आएका थिए । स्रोतका अनुसार काफ्लेले मन्त्री बन्न नपाएको झोँकमा राजीनामा दिएका हुन् ।
काफ्लेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताएका छन् ।
Published : Tuesday, 2023 September 5, 12:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया