डा.आरजु राणाद्वारा संसदको कृषि समितिको सभापतिमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गराएकी छिन् ।
आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा डा.राणाले समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी डा.राणा कृष्ण र वातावरणका विषयमा विज्ञ मानिन्छिन् ।
Published : Sunday, 2023 August 27, 3:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया