ओलीको भुँडीले नदिएपछि सुरक्षाकर्मीले टेकासो लगाइदिए
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले धान रोपाइ गर्ने बेला सुरक्षाकर्मी र कार्यकर्ताहरूले कम्मरमा आड दिएका छन् ।
शुक्रबार चितवनमा धान रोपाइँमा सरिक भएका ओली घोप्टो पर्न समस्या भएपछि सुरक्षाकर्मीले ओलीको पेट र कम्परमा भरोसा अर्थात आड दिएका छन् ।
भरतपुर महानगरपालिका–२४ नयाँबस्तीको केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा आयोजना भएको रोपाइँ महोत्सवमा ओली सहभागी भएका थिए ।
ओलीले सुरुमा केहीबेर हिलाम्मे खेतमा धान रोप्ने मेसिन चलाएका थिए । मेसिनबाट ओर्लेर ओलीले एमालेका नेता/कार्यकर्तासँगै केहीबेर हातैले धान पनि रोपेका थिए ।
Published : Friday, 2023 June 30, 10:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया