विद्यादेवी भण्डारीलाई २६ जना सेनाको सुरक्षा, राज्यकोषको दुरुपयोग
काठमाडौं । एमालेकी नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका २६ जना अधिकृतसहितका सुरक्षाकर्मी लिएर बसेकी छिन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको चपलीमा बस्दै आएकी भण्डारीले नेपाली सेनाका सह–सेनानीको नेतृत्वमा २६ जना सेनाको सुरक्षा लिएर बसेकी छिन् । उनलाई के त्यस्तो सुरक्षा थ्रेट भयो र ? यति ठूलो संख्यामा सेनाले सुरक्षा दिएको छ भनेर प्रश्न उठेको छ ।
भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा सवारीसाधन र सुरक्षाकर्मी लिएकी छिन् । उनले सरकारी सुविधाको एक स्वकीय सचिवसहित तीनजना कर्मचारीको सुविधा उनले लिएकी छिन् ।
भण्डारीले राज्य कोषको दुरुपयोग गरेको भनेर विरोध पनि भइरहेको छ । उनले यति धेरै सुरक्षाकर्मी र राज्यबाट सुविधा नलिए पनि हुने हो । तर, सुविधा लिएर सबैलाई हैरान बनाएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया